थप ४९६१मा कोभिड संक्रमण पुष्टि, २५ हजारभन्दा बढी सक्रिय केस

काठमाडौँ – थप ४ हजार ९६१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थप ४ हजार ९ सय ६१ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार थप ४३४ जना निको भएका छन्। सोहीअवधिमा ३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ८ लाख १६ हजार ४ सय ३८ र मृत्यु हुनेको संख्या ११ हजार ६ सय २० पुगेको छ।
भने, ३ जनाको मृत्यु भएको छ।
आइतबार सक्रिय संक्रमितको संख्या २५ हजार ६८० रहेको छ ।
धेरै पढिएका
- १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी
- ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने
- ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री
तपाईको प्रतिक्रिया दिनुहोस