गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन नै समाधान हो भन्ने पक्षमा छैन सरकार : स्वास्थ्यमन्त्री खतिवडा लकडाउन नै समाधान हो भन्ने पक्षमा छैन सरकार : स्वास्थ्यमन्त्री खतिवडा हेल्थ आवाज बिहीबार, २०७८ पुस २९ गते, १६:३६ मा प्रकाशित काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार लकडाउन नै समाधान हो भन्ने पक्षमा नरहेको बताए । बिहिबार एक कार्यक्रमकमा बोल्दै उनले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन नै समाधान हो भन्ने पक्षमा नरहेकोले आवश्यकता हेरेर मात्रै लकडाउनको बारेमा सोच्ने बताएका हुन् । उनले अन्य देशहरुले गरे भन्दैमा आत्तिएर सजिलैसँग अहिले लकडाउन नगर्ने बताएका छन्। उनले भने,’अब हामी आत्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ। आवश्यकता हेर्रे खास ठाउँमा विचार गरेर हामी लकडाउन गर्नेछौं।’ बढ्दो कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले विशेष तयारी गरिरहेको समेत उनले बताए। स्वास्थ्यमन्त्री खतिवडाले संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्डको पालना गर्न र खोप लगाउन छुटेकाले खोप लगाउन समेत् अनुरोध गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ५ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ६ योग के हो ? यसका प्रकार र फाइदा ७ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने Kalpana Craft ट्रेण्डिङ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो र ? सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस