२०८१ पुस २५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग

निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग


काठमाडौं–नेपालका निजी मेडिकल कलेजका सञ्चालकहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरोकारवालालाई बझुाएका छन् । मंगलबार उनीहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओली बुझाउँदैं त्यसको बोधार्थ शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र विश्वविद्यालयका सरोकारवाला पदाधिकारीहरुलाई पठाएका छन् ।

निजी मेडिकल कलेज सञ्चालकहरुले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलनपछि घटाइएको सिट संख्यालाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । हाल निजी मेडिकल कलेजमा एमबीबीएतर्फ बढीमा १०० सिट र बिडिएसतर्फ ५० सिट पढाउन पाउने ब्यवस्था छ । तर, उनीहरुले एमबीबीएसतर्फ १५० र बिडिएसतर्फ ७५ सिटको पुरानै ब्यवस्था लागु गर्न माग गरेका छन् ।

यो पनि पढ्नुस

नीजि मेडिकल कलेजहरुले एमबीबीएस/बिडिएसमा भर्ना नलिने, सरकारलाई बुझाए साँचो

यस्तै, विदेशी विद्यार्थी भर्नामा सहजीकरण गर्नलगायतका विभिन्न ९ वटा मागहरु अगाडि सारेका छन् ।

निजी मेडिकल कलेज सञ्चालकका मागहरु

 

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ