गृहपृष्ठ ∕ समाचार ∕ निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, २२:२९ मा प्रकाशित काठमाडौं–नेपालका निजी मेडिकल कलेजका सञ्चालकहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरोकारवालालाई बझुाएका छन् । मंगलबार उनीहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओली बुझाउँदैं त्यसको बोधार्थ शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र विश्वविद्यालयका सरोकारवाला पदाधिकारीहरुलाई पठाएका छन् । निजी मेडिकल कलेज सञ्चालकहरुले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलनपछि घटाइएको सिट संख्यालाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । हाल निजी मेडिकल कलेजमा एमबीबीएतर्फ बढीमा १०० सिट र बिडिएसतर्फ ५० सिट पढाउन पाउने ब्यवस्था छ । तर, उनीहरुले एमबीबीएसतर्फ १५० र बिडिएसतर्फ ७५ सिटको पुरानै ब्यवस्था लागु गर्न माग गरेका छन् । यो पनि पढ्नुस नीजि मेडिकल कलेजहरुले एमबीबीएस/बिडिएसमा भर्ना नलिने, सरकारलाई बुझाए साँचो यस्तै, विदेशी विद्यार्थी भर्नामा सहजीकरण गर्नलगायतका विभिन्न ९ वटा मागहरु अगाडि सारेका छन् । निजी मेडिकल कलेज सञ्चालकका मागहरु क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर