गृहपृष्ठ ∕ समाचार ∕ कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश हेल्थ आवाज सोमबार, २०७८ कात्तिक २९ गते, १६:०९ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न रोक लगाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका हुन् । स्वास्थ्यमन्त्रीको उक्त निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए । २३ कात्तिकमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री खतिवडाले कर्णालीको उपकुलपति नियुक्तिमा अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले नागरिकको सूचना पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने नेपाल मेडिकल काउन्सिलका पाँच जना सदस्य नियुक्त यसरी बाँडियो सरकारी शैक्षिक संस्थालाई पिजीको १०२६ सिट न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) नेपाल औषधि थोक व्यवसायी संघको अध्यक्षमा नेपाल निर्वाचित धेरै पढिएका १ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु २ कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता ५ सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना मात्रै ६ योग के हो ? यसका प्रकार र फाइदा ७ के वीर अस्पतालले पाउँला १२ औं तहको कार्यकारी निर्देशक ? Kalpana Craft ट्रेण्डिङ कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप स्वास्थ्य मन्त्रालयले नागरिकको सूचना पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं कार्डियोभास्कुलर सर्जन डा. संजीत, जो भक्तपुरमै मुटुका ठूला शल्यक्रिया गर्न चाहन्छन् कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं कर्णालीमा ९५ प्रतिशत किशोरीलाई लगाइयो एचपिभी खोप स्वास्थ्य मन्त्रालयले नागरिकको सूचना पहुँच बढाउन नियमित भिडियो ब्रिफिङ गर्ने खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता चिकित्सा शिक्षा आयोगद्धारा एमडी/एमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (रिजल्टसहित) गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं कार्डियोभास्कुलर सर्जन डा. संजीत, जो भक्तपुरमै मुटुका ठूला शल्यक्रिया गर्न चाहन्छन् कुनै समय डाक्टर पढाउन विदेश पठाउने झापा १४ विदेशी विद्यार्थीलाई एमबीबीएस पढाउँदैं