गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले गरे पदभार ग्रहण, यस्तो छ पहिलो निर्णय हेल्थ आवाज शुक्रबार, २०७८ असोज २२ गते, १९:१५ मा प्रकाशित काठमाडौं-नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पदभार ग्रहण गरेका छन् । शुक्रबार साँझ सपथलगतै रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । सो क्रममा राज्यमन्त्री खापुङले पहिलो निर्णयका रुपमा लैङ्गिक समानता तथ सामाजिक समावेसीकरण सम्बन्धि रणनीति मस्यौदा मन्त्रिपरिषद पठाउने सिफारिस गरेका छन् । नेकपा एसका नेता संघीय प्रतिनिधिसभामा तेह्रथुमबाट भवानी खापुङ निर्वाचित भएका थिए। एमालेमा उनी केन्द्रीय अनुशासन आयोगको सदस्य पनि रहेका थिए । पूर्वशिक्षक रहेका उनी शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा लागेका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सूर्तिजन्य पदार्थको पाकेटमा शतप्रतिशत चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत एचपीभी खोप अभियान निरोगी नेपाल अभियानको एउटा पाटो हो :… देशभरका १६ लाख ८८ हजार किशोरीलाई एचपीभी खोप लगाइदैं सुदूरपश्चिममा १ लाख ५१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदैं केसी अध्यक्ष भएको निजामती कर्मचारी युनियन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय… नेपालमा मिनी पीसीएनएल प्रविधी २० वर्षमा धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ साइड इफेक्ट ३ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ४ प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन ५ डाक्टरलाई न्युट्रासिटिकल्स सिफारिस गर्न रोक लगाउन नेपाल फार्मेसी संघको माग ६ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ ७ १६ लाख किशोरीलाई देशव्यापी खोप लगाउने योजना स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वीकृत Kalpana Craft ट्रेण्डिङ साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार साइड इफेक्ट अब नागरिकलाई बिरामी हुन नदिने उपायमा काम गर्नुपर्नेछ : स्वास्थ्यमन्त्री महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल डा. नवीन मिश्रको सल्लाहः किन घुर्छ मानिस ? कसरी पाउने घुर्ने समस्याबाट छुटकारा ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु क्यान्सरका हुन्छन् यस्ता सङ्केत बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार