गृहपृष्ठ ∕ समाचार ∕ एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना हेल्थ आवाज आईतबार, २०७६ असोज ५ गते, ०७:३१ मा प्रकाशित काठमाडौं-एमएस नेपाल इन्टरनेशल २०१९ को उपाधि डा. रंगिना लाइकङबम शाहले जितेकी छिन् । शनिबार कमलादीस्थित प्रज्ञा भवनमा भएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदैं डा. शाहले उपाधि कब्जा गरेकी हुन् । उपाधि जितेसँगै उनले सिंगापुरमा हुने मिसेस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । ‘एमएस नेपाल इन्टरनेशनल २०१९ क्राउज गोज टु मि,’ उपाधि जितेपछि उनले आफ्नो फेसबुकमा खुशी साट्दैं लेखेकी छिन्, ‘वील वी रिप्रिजेन्टिङ इन सिंगापुर ।’ डा. शाह ब्लू क्रस हस्पिटल त्रिपुरेश्वरमा कार्यरत छिन् । उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपीक सर्जन हुन् । भारतको मणिपुरमा जन्मिएकी उनले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनबाट एमबीबीएस र एमडी गरेकी हुन् । ल्याप्रोस्कोपीक सम्बन्धित दक्षता उनले जर्मनी कायल युनिभर्सिटीबाट हासिल गरेकी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने १०० करोड लगानीमा म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि उत्पादन गर्दै ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता प्रतिष्ठानको जग्गामा कुनै संरचना निर्माण नगर्न धरान उपमहानरका नाममा अन्तरिम आदेश जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने १०० करोड लगानीमा म्याग्नस फर्माले प्यारेन्टल तथा इन्जेक्टेबल औषधि उत्पादन गर्दै