गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए ९११ संक्रमित, १३को मृत्यु देशभर थपिए ९११ संक्रमित, १३को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ भदौ २७ गते, १७:४४ मा प्रकाशित काठमाडौं—नेपालमा थप ९ सय ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ९ सय ११ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ४ सय २३ जनाले कोभिड-१९ को संक्रमण जितेका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ को संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १०हजार ९ सय ४९ जनाको मृत्यु भएको छ। आइतबार देशभर २६ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन्। क्याटेगोरी : समाचार ट्याग : #कोभिड संक्रमण, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी… पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ७ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने Kalpana Craft ट्रेण्डिङ कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू कालिकोटको रास्कोट अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागु My Journey Against Myeloma नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा अख्तियारद्वारा विपीका कर्मचारी विरुद्ध मुद्धा दर्ता नर्भिक अस्पतालमा सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू