गृहपृष्ठ ∕ समाचार ∕ थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १७:४३ मा प्रकाशित काठमाडौँ – देशभर थप २ हजार ८ सय ३८ जनामा कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८३८ संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयले तथ्यांक अनुसार ३७ लाख ६९हजार ९३१ गरिएको नमुना परीक्षणमा ७ लाख २४ हजार ४५५ संक्रमण पुष्टि भइसकेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ३०जनाको मृत्यु भएको छ। यससँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ। यस्तै, कोभिडका कारण ९ हजार ६ सय ३७ जनाको मृत्यु भैसकेको छ। बुधबार २६ हजार ८ सय ३२ सक्रिय संक्रमित छन्। क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म…’… इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए सपथ धेरै पढिएका १ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए ३ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ४ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए सरकारबाट पाएका सुविधा रोकिन्छन्’ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न त्रिवि शिक्षण अस्पतालका सर्जन प्रा.डा. भण्डारीले ल्याए ‘जीवन यो रहेसम्म...’ (भिडियोसहित) आवासीय चिकित्सकको आन्दोलनले कोशीका सेवाहरू ठप्प, बिरामी प्रभावित किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? भारतद्वारा सिकलसेलका बिरामीलाई निःशुल्क दिइने भ्याक्सिन हस्तान्तरण आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ‘निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय नदिए सरकारबाट पाएका सुविधा रोकिन्छन्’ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए