गृहपृष्ठ ∕ समाचार ∕ नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरे पदभार ग्रहण नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेलले गरे पदभार ग्रहण हेल्थ आवाज मंगलबार, २०७८ साउन ५ गते, १८:११ मा प्रकाशित काठमाडौं – नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्। डा. पोखरेलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गरेका हुन्। सरकारले उनलाई सोमबार स्वास्थ्यका सचिवमा नियुक्त गरेको हो। यसअघि डा. रोशन पोखरेल स्वास्थ्य मन्त्रालयमै १२ औं तहमा प्रमुख विशेषज्ञ भएर काम गरिरहेका थिए । सचिवका लागि उनीसहित तीन जना प्रमुख विशेषज्ञको नाम मन्त्रीपरिषदमा गएको थियो । क्याटेगोरी : समाचार ट्याग : #पदभार ग्रहण, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव