गृहपृष्ठ ∕ समाचार ∕ खोप केन्द्रमा भिड भएपछि प्रधानमन्त्रीद्वारा खोप केन्द्र बढाउन निर्देशन खोप केन्द्रमा भिड भएपछि प्रधानमन्त्रीद्वारा खोप केन्द्र बढाउन निर्देशन हेल्थ आवाज शुक्रबार, २०७८ साउन १ गते, १७:०७ मा प्रकाशित काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवामा कोभिड—१९ विरुद्धको खोप लगाउने केन्द्रमा अत्याधिक भिड बढेपछि खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् । देउवाले मुख्य सचिव शंकरदास बैरागी र स्वास्थ्यसचिव लक्ष्मण अर्याललाई उक्त निर्देशन दिएका हुन् । ‘खोप केन्द्रमा लामो लाइन देखिएकाले आवश्यकताअनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउन मुख्य सचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु,’ देउवाले आफ्नो आधिकारिक फेसबुकमा भनेका छन् । क्याटेगोरी : समाचार ट्याग : #कोभिड—१९ विरुद्धको खोप, #खोप केन्द्र बढाउन निर्देशन, #प्रधानमन्त्री देउवा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए कम्मर दुख्ने ११ कारण प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, स्वास्थ्यमा सुधार हुँदैं घुर्ने समस्या र समाधान धेरै पढिएका १ भक्तपुरमा क्लिनिक वानको निःशुल्क स्वास्थ्य शिविर २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ डा. रमेश विक्रम सिंहको ६४ वर्षको उमेरमा निधन ४ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ सरकारी अस्पतालमा ‘वर्न स्क्रीनिङ’ अनिवार्य गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय ७ डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ Kalpana Craft ट्रेण्डिङ स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित पहिलोपटक डाक्टरहरुको लागि एसीपीएनको 'सर्भिकल लिक्विड बेस्ड सिटोलोजी'को तालिम सम्पन्न ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कोरोना (कोभिड—१९) को १५६ देशमा संक्रमण , ७ हजार ४ सय २६ जनाको मृत्यु हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए घरमै यसरी बनाउनुहोस् फेस सीरम जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित पहिलोपटक डाक्टरहरुको लागि एसीपीएनको 'सर्भिकल लिक्विड बेस्ड सिटोलोजी'को तालिम सम्पन्न ह्याम्स पिसिआर ल्याबको लापरवाहीः कोरोना भाइरस नै नदेखिई पोजेटिभ रिपोर्ट कोरोना (कोभिड—१९) को १५६ देशमा संक्रमण , ७ हजार ४ सय २६ जनाको मृत्यु हुम्लाको दुर्गम भेग नाम्खामा स्वास्थ्य शिविर, ११६६ जनाले सेवा लिए घरमै यसरी बनाउनुहोस् फेस सीरम जाडोमा किन बढी हृदयघातको जोखिम बढी हुन्छ ? स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड