गृहपृष्ठ ∕ समाचार ∕ देशभर थप २३९८ जनामा कोभिड-१९ पुष्टि, १२को मृत्यु देशभर थप २३९८ जनामा कोभिड-१९ पुष्टि, १२को मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ असार २९ गते, १६:३६ मा प्रकाशित काठमाडौं – देशभर थप २ हजार ३ सय ९८ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ११ हजार १२ जनाकाे परीक्षण भएकाेमा २ हजार ३ सय ९८ जनामा पोजेटिभ देखिएको हो । यसैगरी, पछिल्लो २४ घण्टामा २ हजार ७८ जना संक्रमणमुक्त भएका छन् भने १२ संक्रमितको मृत्यु भएको छ । हाल ६ लाख २३ हजार १ सय ५ जना निको भएका छन् भने ९ हजार ४ सय १२ जनाको मृत्यु भैसकेको छ। क्याटेगोरी : समाचार ट्याग : #Today's covid-19 update, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जुम्लामा प्रसूति आवास गृह सञ्चालन कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जुम्लामा प्रसूति आवास गृह सञ्चालन