गृहपृष्ठ ∕ समाचार ∕ थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु थप २६२२ कोभिड-१९ पुष्टि, २३को मृत्यु हेल्थ आवाज सोमबार, २०७८ असार २१ गते, १७:०१ मा प्रकाशित काठमाडौँ – थप २ हजार ६ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय २२ जनामा कोभिड-१९ पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ११ जना संक्रमित निको भएका छन् । यससँगै नेपालमा कोभिडमुक्त हुने संख्या ६ लाख ११ हजार ४ सय २९ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ९ हजार २ सय ४८ पुगेको छ । सोमबार देशभर २५ हजार ६ सय ९० सक्रिय संक्रमित छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम १४ लाख छात्रालाई साढे २ अर्बको प्याड वितरणको तयारीमा सरकार आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम १४ लाख छात्रालाई साढे २ अर्बको प्याड वितरणको तयारीमा सरकार