गृहपृष्ठ ∕ समाचार ∕ थप ४३६९ जनामा कोभिड-१९ पुष्टि, १०९को मृत्यु थप ४३६९ जनामा कोभिड-१९ पुष्टि, १०९को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ जेठ १६ गते, १६:४९ मा प्रकाशित काठमाडौँ– नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोभिड-१९ पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ४ हजार ३ सय ६९ जनामा कोभिड-१९ पुष्टि भएको हो। गत २४ घण्टामा १० हजार ९ सय ८६ पीसीआर र १ हजार ७ सय ८४ एन्टिजेन परीक्षण भएको मन्त्रालयले जनाएको छ। यस्तै, संक्रमणबाट १०९ जनाको मृत्यु भएको छ। यता, पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना संक्रमति निको भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ८ हजार ८ सय ९७ रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ७ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ? स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ प्रस्तावित जीवन विकास सामुदायिक अस्पतालले माग्यो २५ जना नर्ससहित ५३ जना स्वास्थ्यकर्मी किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब किन भरिन्छ पेटमा ग्याँस, कसरी गर्ने उपचार ?