गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्वास्थ्यकर्मी संघको माग सरकारसँग स्वास्थ्यकर्मीलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्वास्थ्यकर्मी संघको माग सरकारसँग हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १८:५३ मा प्रकाशित काठमाडौं– राष्ट्रिय स्वास्थ्यकर्मी संघले भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दूर्व्यवहार गर्नेलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ। संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात गर्नेलाई कारवाही गर्न माग गरेको हो। संघले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवामा समर्पित रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको पटक-पटक हातपात, र अस्पतालमा हुने गरेको तोडफोडजस्ता अपराधजन्य घटनाको घोर भर्त्सना गर्दै सत्यतथ्य छानविन गर्नुपर्ने जनाएको छ। दोषीलाई कारवाहीको माग गर्दै आगामी दिनमा स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग गरेको हो। यस्तै, संघले यस घटनाबाट घाइते भएका स्वास्थ्यकर्मीहरुको शीघ्र स्वास्थ्य कामना समेत व्यक्त गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ५ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ६ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु ७ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE) ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE)