गृहपृष्ठ ∕ समाचार ∕ ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितको स्वास्थ्य सामग्री काठमाडौँमा हेल्थ आवाज मंगलबार, २०७८ वैशाख २८ गते, १६:४९ मा प्रकाशित काठमाडौँ – चीनको बेइजिङबाट झन्डै २६ टन स्वास्थ्य सामग्री लिएर नेपाल वायु सेवा निगमको वाइडबडी काठमाडौँ आइपुगेको छ। मंगलबार दिउँसो काठमाडौँ अवतरण गरेको विमानले चीनबाट अनुदान प्राप्त ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेरसहितका स्वास्थ्य सामग्री ल्याएको हो। सोमबार राति साढे ११ बजे निगमको वाइडबडी ए ३३० सो स्वास्थ्य सामग्री ल्याउन बेइजिङ गएको थियो । चीनबाट २ हजार थान अक्सिजन सिलिण्डर नेपाल ल्याउने तयारी सरकारको छ। हाल तयार भएका ४ सय थान अक्सिजन सिलिण्डर सहितका स्वास्थ्य सामाग्री वायु सेवा निगमको वाइडबडीबाट नेपाल ल्याइएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउन स्वास्थ्य मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका… सर्वोच्च अदालतले रोकेन काठमाडौं युनिभर्सिटीको उपकुलपति छनोट प्रक्रिया त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७… धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) ६ योग के हो ? यसका प्रकार र फाइदा ७ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी Kalpana Craft ट्रेण्डिङ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी हुम्लाको खार्पुनाथ गाउँपालिकामा औषधिको अभाव डा. सुरजकुमार गुप्ताको सल्लाह : सिओपिडी रोगबाट कसरी जोगिने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै अफिस जान्छु भनेर हिडेका डा. सुदिप मृत फेला निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब