गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १३:११ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को दोस्रो लहरमा संक्रमण उच्च बनेसँगै शहीद गंगालाल हृदय रोग केन्द्रले आकस्मिकबाहेकका मुटु सम्बन्धि सबै शल्यक्रिया स्थगन गरेको छ । अक्सिजनको अभाव हुन थालेपछि गंगालालले आकस्मिकबाहेका शल्यक्रिया बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । गंगालालमा अहिले कोभिड-१९ का संक्रमित बिरामीको पनि उपचार भइरहेको छ । कोभिडका बिरामीहरुलाई पनि अस्पातलले अक्सिजन दिनुपरिरहेको डा. अधिकारीले बताए । ‘आकस्मिक शल्यक्रियाका लागि पनि अक्सिजन चाहियो,’ उनले भने, ‘हाम्रो आफ्नो प्लान्टले अहिले भइरहेका बिरामी र आकस्मिक शल्यक्रियालाई मात्रै धान्छ ।’ उनले बाहिरबाट अक्सिजन ल्याउन गाह्रो परेको बताए । एक हप्ताअघि काठमाडौं महानगरपालिकाको सहयोगमा गंगालालले आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ