गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन स्वास्थ्य मन्त्रालयको सिफारिस विना अक्सिजन सिलिण्डर नभर्न उद्योगलाई निर्देशन हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, २१:११ मा प्रकाशित काठमाडौ–उपत्याकाका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभाव बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अक्सिजन उत्पादक उद्योगहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारीस विना एउटा पनि सिलिण्डरमा ग्यास नभर्न निर्देशन जारी गरेको छ । उपत्यकामा रहेका ९ बटा अक्सिजन उद्योग र अक्सिजन सप्लायर्सहरुलाई मन्त्रालयले पत्र पठाउदै कोभिड-१९ महामारी दिन प्रतिदिन फैलदै गएको र संक्रमितलाई धेरै अक्सिजन चाहिने अवस्था बढेको भन्दै मन्त्रालयको सिफारीस विना कुनैपनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई ग्यास सिलिण्डर भरी विक्रि वितरण नगर्न निर्देशन जारी गरेहको हो । मन्त्रालयका निती योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीको हस्ताक्षरमा पठाइएको पत्रमा अक्सिजन विक्रि वितरणलाई थप प्रभावकारी बनाउन यो कदम चालिएको उल्लेख छ । पत्रमा मन्त्रालयको सिफारीस विना सिलिण्डर भरी विक्रि वितरण गरेको पाइएमा कार्वाही गरीने समेत उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्रीको निर्णय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित प्रधानमन्त्री ओलीद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन उद्घाटन कस्मेटिक उपचारमा महंगो शुल्कको समस्या समाधान गर्छौ : स्वास्थ्यमन्त्री धेरै पढिएका १ स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत ‘नेसनको राष्ट्रिय सम्मेलन पूर्वमा हुनु गौरव हो, सरकारलाई नीतिगत सुझाव दिनेछौं’ सुदूरपश्चिम प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ढुंगाना बाल मानसिक स्वास्थ्य समस्या, मनोविमर्श र उपचार न्यूरो सर्जन समाजको ११ औं राष्ट्रिय भेला इटहरीमा, देशभरका न्यूरो सर्जनको जमघट ३० करोड लागतमा निजगढ तिलगंगा सामुदायिक आँखा अस्पताल संचालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना विद्यार्थी दीक्षित बिक्रीमा रोक लगाइएको ‘बेस्टोसेफ सिभी’ एन्टिबायोटिक लाइफगार्डमा खुलेआम बिक्री नेपाली सेनाले माग्यो ४० जना मेडिकल अधिकृत