गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ‘नेगेटिभ’ प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट ‘नेगेटिभ’ हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, १६:०६ मा प्रकाशित काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड-१९ को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । शुक्रबार प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणको स्वाब संकलन गरिएको थियो बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरुसहित १ सय भन्दा बढीको स्वाब संकलन गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन स्वास्थ्यमन्त्रीका गफ (१) : कान्तिको पूर्वाधार विकास प्रस्ताव कतारको कि… धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ My Journey Against Myeloma ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? ७ पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय Kalpana Craft ट्रेण्डिङ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? कसरी बच्ने ? यौन जीवनलाई प्रभावकारी बनाउन यसरी मिलाउनुहोस् डाइट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव युक्रेन युद्धले कुपोषणको जोखिम : युनिसेफ कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला अस्पताल निर्माण गरिदैं गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधी बनाएर कार्यन्वयनमा ल्याइने आधारभूत अस्पतालमा जनशक्तिको चरम अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित किन हुन्छ पाठेघरको मुखको क्यान्सर ? कसरी बच्ने ? यौन जीवनलाई प्रभावकारी बनाउन यसरी मिलाउनुहोस् डाइट गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु