गृहपृष्ठ ∕ समाचार ∕ त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित हेल्थ आवाज सोमबार, २०७८ वैशाख १३ गते, १६:२२ मा प्रकाशित काठमाडौं—कोभिड—१९ को संक्रमण उच्च बनेसँगै त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगित गरेको छ । सोमबार परिक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गर्दै सबै परीक्षाहरु स्थगित भएको जनाएको छ । त्रिविले आंगिक तथा सम्बन्धप्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका सञ्चालन भइरहेका र सञ्चालन हुने सबै परीक्षाहरु स्थगित गरेको हो । आज बसेको त्रिवि परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णयले परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ… धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता ३ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ४ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ५ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ६ पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन ७ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?