गृहपृष्ठ ∕ समाचार ∕ कोरोना संक्रमणबाट २० वर्षीया स्टाफ नर्सको निधन कोरोना संक्रमणबाट २० वर्षीया स्टाफ नर्सको निधन हेल्थ आवाज सोमबार, २०७८ वैशाख ६ गते, १६:२० मा प्रकाशित नेपालगन्ज – कोरोना संक्रमणबाट एक स्टाफ नर्सको निधन भएको छ। सोमबार बिहान भेरी अस्पताल नेपालगन्जमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको निधन भएको हो । अस्पतालका मेडिकल सुपरिडेन्ट प्रकाश थापाकाअनुसार मृतक नर्स ६ दिनदेखि अस्पतालमा उपचाररत थिइन्। ‘बैशाख १ गते उहाँलाई उपचारका ल्याइएको थियो,’ डा. थापाले भने, ‘भेन्टिलेटर राखेर उपचार गरिरहेका थियौं । तर, आज विहान ११ बजे उहाँको निधन भयो । बचाउन सकिएन ।’ उनलाई दाङमा कोरोना संक्रमण देखिएर असहज भएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ५ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ६ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु ७ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE) ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा नेदरल्याण्डमा राष्ट्रव्यापी लकडाउन लागु, विद्यालय, विश्वविद्यालय र रेष्टुरेन्ट बन्द ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE)