गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम वैशाख ६ र ७ गते हेल्थ आवाज बिहीबार, २०७७ चैत्र २६ गते, १२:२५ मा प्रकाशित काठमाडौँ – वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने भएको छ। सरकारले दोस्रो चरण अन्तरर्गतको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरी संचालान हुन् लागेको भिटामिन ‘ए’ कार्यक्रमको सहजीकरणका लागि प्रदेश, मन्त्रालय/स्थानीय तहहरुसँग समन्वय गर्न अनुरोध गरेको छ । यसको साथै उक्त अभियान सम्बन्धि अन्य व्यहोरा स्वास्थ्य सेवा विभागको पत्रहरुबाट सुचित गराउने समेत बताइएको छ । यस अभियानमा ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल प्रदान गरिने र १ देखि ५ वर्षसम्मका बालबालिकालाई भने जुकाको औषधी दिइनेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपालमै पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री शाह ५ कोशीमा ज्यालादारीका चिकित्सकलाई राख्ने गरी दरखास्त आव्हान, ७ चिकित्सकको नियुक्ति निश्चित ६ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ७ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु Kalpana Craft ट्रेण्डिङ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा गाउँपालिकाको बैठक नियमित नहुँदा दीर्घ रोगका बिरामीलाई औषधिको समस्या ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक कस्तो समस्या भएमा बोली तथा सुनाइको थेरापी गर्ने ? डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय नर्भिक अस्पतालमा पेडियाट्रिक अर्थोपेडिक सेवा सुरु