गृहपृष्ठ ∕ अन्य ∕ ब्राजिलद्वारा अर्डर गरेको कोभ्याक्सिनको २ करोड डोज रद्द ब्राजिलद्वारा अर्डर गरेको कोभ्याक्सिनको २ करोड डोज रद्द हेल्थ आवाज बिहीबार, २०७७ चैत्र १९ गते, १६:२९ मा प्रकाशित ब्राजिलले अर्डर गरेको कोभ्याक्सिनको २ करोड डोज रद्द गरेको छ । अमेरिकापछि सबैभन्दा प्रभावित बनेको ब्राजिलले औषधीको राम्रो उत्पादन अभ्यास (GMP) नभएको भन्दै अर्डर गरेको २ करोड डोज रद्द गर्ने निर्णय भएको जनाएको हो। ब्राजिलले राम्रो उत्पादन अभ्यास (GMP)को नियम उल्लघन भएको भन्दै खोप आयात नगर्ने निर्णय भएको उल्लेख गरेको छ । रिपोर्टका अनुसार हालै यस विषयमा निर्माण कम्पनीले कुनै प्रतिक्रिया जनाइसकेको छैन। ब्राजिलले आपातकालीन प्रयोगको लागि ८ मार्चमा कम्पनीलाई आवेदन दिएको थियो। भने गत महिनामा ब्राजिलके २ करोड डोजको माग गरेको थियो। -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ? कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव ‘स्वस्थ जीवनशैली’ पुस्तक बजारमा एस्ट्राजेनेका खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा लगाइयो रोक काठमाडौँमा कुन टोलमा कति संक्रमित ?