गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान सुनील सापकोटा आईतबार, २०७७ चैत्र ८ गते, १२:२८ मा प्रकाशित पोखरा—माछापुच्छ्रे गाउँपालिकाले ६० जना अशक्त ज्येष्ठ नागरिकलाई युरिनल प्यान वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अशक्त नागरिकलाई सहयोग गर्नु गाउँपालिकाको सामाजिक दायित्व भएकाले सहयोग गरिएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा २ लाख ३५ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाका—८ र ९ मा भने वितरण गर्न बाँकी नै रहेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रिता थापाले बताइन् । कार्यक्रममा गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक सञ्जाल अध्यक्ष गणेशप्रसाद अधिकारी, सञ्जालका सचिव वेदनिधि दवाडी, वडाध्यक्ष समबहादुर गुरुङलगायतले बोलेका थिए । उनीहरुले ज्येष्ठ नागरिकको सामाजिक तथा शारीरिक अवस्थाबारे चर्चा गरेका थिए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी स्वास्थ्यमन्त्रीलाई वैद्यखानाका निर्देशकको सुझाव ‘ठिमाहा बिउ रोपेपछि धान कसरी फल्थ्यो… तीन दिनभित्र उत्पादन बढाउने योजना ल्याउन वैद्यखानाका पदाधिकारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन कान्ति अस्पतालको पूर्वाधार विकासमा स्वास्थ्यमन्त्रीले खोजे कतारको साथ चितवन मेडिकल कलेजको टिम कर्णाली याकसँग २१ रनले पराजित, कर्णाली… धेरै पढिएका १ रसियाले बनायो क्यान्सर विरुद्धको ‘भ्याक्सिन’ २ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ ३ मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने ४ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ५ पशुपति चौलागाई अस्पताल व्यवस्थापन अध्यक्षमा रिमाल ६ अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी अब अनलाइनबाटै पाउन सकिने ७ डाक्टरले लिए आत्महत्या रोकथाम सम्बन्धि तालिम Kalpana Craft ट्रेण्डिङ जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी My Journey Against Myeloma गर्भावस्थामा देखिने १० जटिलताहरु सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन हस्पिटल चोकमा युआरएलको पाँचौ शाखा गण्डकीमा थप २ जनाको मृत्यु, ३ प्रदेश सांसद कोरोना संक्रमित दाँतका रोगहरू, किन लाग्छन्, कसरी गर्न सकिन्छ नियन्त्रण ? कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी My Journey Against Myeloma गर्भावस्थामा देखिने १० जटिलताहरु सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस