गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान माछापुच्छ्रेमा ज्येष्ठ नागरिकलाई युरिनरी प्यान सुनील सापकोटा आईतबार, २०७७ चैत्र ८ गते, १२:२८ मा प्रकाशित पोखरा—माछापुच्छ्रे गाउँपालिकाले ६० जना अशक्त ज्येष्ठ नागरिकलाई युरिनल प्यान वितरण गरेको छ । गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले अशक्त नागरिकलाई सहयोग गर्नु गाउँपालिकाको सामाजिक दायित्व भएकाले सहयोग गरिएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्षमा २ लाख ३५ हजार विनियोजन गरिएको थियो । गाउँपालिकाका—८ र ९ मा भने वितरण गर्न बाँकी नै रहेको महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख रिता थापाले बताइन् । कार्यक्रममा गाउँपालिकास्तरीय ज्येष्ठ नागरिक सञ्जाल अध्यक्ष गणेशप्रसाद अधिकारी, सञ्जालका सचिव वेदनिधि दवाडी, वडाध्यक्ष समबहादुर गुरुङलगायतले बोलेका थिए । उनीहरुले ज्येष्ठ नागरिकको सामाजिक तथा शारीरिक अवस्थाबारे चर्चा गरेका थिए । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा.… रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना पूर्व युवराज पारस शाह अस्पतालबाट डिस्चार्ज स्वास्थ्य सचिवमा डा. विकास देवकोटा नियुक्त रोग विरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछः स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ मेथिनकोट अस्पतालमा गर्भवती महिलाको सिजेरियन शल्यक्रिया सम्पन्न ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता जुम्लाका युवासँग भेटिन थाल्यो ट्रमाडोल रुकुमपश्चिमको भूमेमा ग्रामीण आँखा केन्द्र स्थापना नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग पार्किन्सन भनेको के हो? यसबाट कसरी बच्न सकिन्छ ? अख्तियारद्वारा कोशी अस्पतालका रेडियोग्राफर जितेन विरुद्ध नक्कली शैक्षिक प्रमाण पेश गरेको आरोपमा मुद्धा दायर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने