२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारट्रमा सेन्टरका निर्देशक डा. सन्तोषले गरे एक वर्षभित्र भएका कार्य प्रगति सार्वजनिक

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोषले गरे एक वर्षभित्र भएका कार्य प्रगति सार्वजनिक


काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले एकवर्षको अवधिमा आफुले गरेको मुख्य कार्यहरुको समिक्षा सार्वजनिक गरेका छन्। बिहिबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफुले गरेको काम प्रगति विवरण सार्वजनिक गरेका हुन्।

एकवर्षको अवधिमा उनले आकस्मिक कक्षलाई व्यवस्थित गर्ने, वार्ड व्यस्थापन, कोभिड-१९ व्यवस्थापन, तालिम तथा क्षमता अभिवृद्दि, विस्तारित अस्पताल सेवा, सामाजिक सेवा एकाइको सुरुवात, प्रविधिमैत्री/डिजिटल अस्पताल बनाएको, अप्रेशन उपकरण सामान थप, फार्मेसी सेवा, मेडिकल अनुसन्धान आदि  लगयातको कार्य गरेको उल्लेख गरेका छन् ।

यस्तै, निर्देशक डा. पौडेलले कार्य विवरणसँगै ट्रामामा बहुउद्देश्यिक पुन:स्थापना केन्द्र स्थापना गर्ने, स्किल ल्याब व्यस्थापन गर्नुपर्ने, अस्पताललाई डिजिटलाइज गर्ने जस्ता थप कार्य योजना रहेको जनाएका छन्।

यस्तो छ निर्देशक डा. पौडेलले सार्वजनिक गरेका कार्य विवरण :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ