२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाको खोप लगाएका छन्। उनले सोमबार डेलीमा भारत बायोटेकको कोभ्याक्सिनको पहिलो डोज लगाएका हुन्।

खोप लगाएपछि उनले खोप प्रति शंका नगर्न आग्रह गरे।

उनले ट्वीटमार्फत सबैलाई खोप लगाउन अपिल गर्दै भने, ‘कोरोना विरुद्ध वैश्विक लड़ाइलाई बलियो बनाउन चिकित्सक र वैज्ञानिकले जति काम गरेका छन् त्यो अतुलनीय छ। म सबैलाई भ्याक्सिन लगाउन अपिल गर्दछु।’

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ