गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना कांग्रेसका नेता जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना हेल्थ आवाज शुक्रबार, २०७७ फागुन १४ गते, ११:३३ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय सदस्य नेता नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ। बिहिबार राति अचानक मस्तिष्कघात भएका उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको तरुण दलका क्षेत्रीय सदस्य दिपेन्द्र पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार उनलाई बिहिबार राति स्वास्थ्य समस्या देखिएपछि तत्काल वीर अस्पताल लागिएको थियो। वीर अस्पतालबाट थप उपचारको लागि शुक्रबार बिहान उनलाई नर्भिक अस्पताल लागिएको हो। नेता जोशीको अहिले शल्यक्रियाको तयारी भैरहेको पोखरेलले बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ७ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग Kalpana Craft ट्रेण्डिङ लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मो:मो अड्किएर एकको मृत्यु मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मो:मो अड्किएर एकको मृत्यु मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त फार्मेसी परिषदद्वारा नाम दर्ता अभिलेख अध्यावधिक गर्न आग्रह कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान तातोपानी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा