गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ माघ ३० गते, १५:४८ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ सय २७ जना संक्रमित थपिएका हुन् । जसमध्ये ८० जना पुरुष र ४७ जना महिला रहेका छन् । यससँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमित हुनेहरुको संख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७ सय ९६ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा प्राप्त भएको मृत्यु संख्या २ जना रहेको छ भने पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म २ हजार ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार जनाको पीसीआर परीक्षण गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय… भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू कर्णालीका चार जिल्लामा २५ करोड ५० लाख लागतमा आधुनिक जिल्ला… धेरै पढिएका १ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ My Journey Against Myeloma ४ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं ५ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान Kalpana Craft ट्रेण्डिङ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय समिति गठन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न १० सदस्सीय समिति गठन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ जनामा मिर्गाैला प्रत्यारोपण खाँडाचक्रमा क्षयरोगमुक्त अभियान सञ्चालन खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव निष्क्रिय र विलासी जीवनशैलीले उकालो लाग्दै मुटु बिरामीको संख्या : डा. विष्ट