गृहपृष्ठ ∕ अन्य ∕ ७ करोड ८५ लाख भन्दा बढीले जिते कोरोना ७ करोड ८५ लाख भन्दा बढीले जिते कोरोना हेल्थ आवाज सोमबार, २०७७ माघ २६ गते, ११:३३ मा प्रकाशित फाइल फोटो विश्वभर ७ करोड ८५ लाख भन्दा बढी संक्रमितले कोरोना भाइरस संक्रमणलाई जितेका छन्। हालसम्म १० करोड ६६ लाख ७२ हजारभन्दा बढीमा संक्रमण देखिएको मध्ये ७ करोड ८५ लाख भन्दा बढी संक्रमितले कोरोना जितेका हुन्। पछिल्लो २४ घण्टामा ७ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ। यता, अमेरिकामा पनि स्थिति चिन्ताजनक छ। यहाँ पछिल्लो २४ घण्टामा १ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। यस्तै, १ लाख भन्दा बढी संक्रमितको स्वास्थ्य अवस्था नाजुक रहेको वोर्ल्डमिटरको तथ्याङ्कले जनाएको छ । -एजेन्सी क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने विश्व स्वास्थ्य संगठनका प्रमुखद्वारा गाजा युद्धविरामको स्वागत सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ योग के हो ? यसका प्रकार र फाइदा ६ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ७ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर Kalpana Craft ट्रेण्डिङ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर हिमपातकाबीच मुगुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा स्वास्थ्यकर्मीको मनोबल उठाउने १३ बुँदे कार्य कार्यान्वयन गर्न स्वास्थ्यकर्मी संघको माग सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई