गृहपृष्ठ ∕ प्रदेश २ ∕ वीरगन्जस्थित नेशनल मेडिकल कलेजलद्वारा ओपन हर्ट सर्जरी सुरु वीरगन्जस्थित नेशनल मेडिकल कलेजलद्वारा ओपन हर्ट सर्जरी सुरु हेल्थ आवाज बुधबार, २०७६ भदौ ११ गते, २१:२७ मा प्रकाशित वीरगञ्ज–वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले ओपन हर्ट सर्जरी सुरु गरेको छ । शनिबार मुटुका चार वटै द्वार बन्द भएर उपचारका लागि अस्पताल पुगेका बारा जिल्ला फेटा गाउँपालिका ५५ वर्षीय हदिश अन्सारीको ओपन हर्ट सर्जरी गरिएको हो । अस्पतालका कार्डियाक सर्जन डा. अफरोज अन्सारी नेतृत्वको टोलीले मुटुको शल्यक्रिया गरेको हो । शल्यक्रिया गरिएका विरामीको अवस्थामा सुधार आएकोले शुक्रबारसम्ममा डिस्चार्य गर्ने तयारी रहेको डा. अन्सारीले जानकारी दिए । नेशनल मेडिकल कलेजले दुई वर्षदेखि हृद्वयघातलगायतका समस्या भएका विरामीको लागि क्याथल्याव संचालन गर्दै आएको छ । तर, ओपन हर्ट सर्जरी भने पहिलोपटक भएको डा. अन्सारीले बताए । ‘म डेढ वर्षदेखि यहाँ कार्यरत छु,’ उनले भने, ‘सबै कुरा मिलाएर सेवा सुरु गर्न त्यति समय लाग्यो, खुसी लागेको छ ।’ क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन