२०८१ कात्तिक २०, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनर्सिङ काउन्सिलको बोर्ड सदस्यको निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिए

नर्सिङ काउन्सिलको बोर्ड सदस्यको निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिए


काठमाडौं—नर्सिङ काउन्सिलका रिक्त सदस्यका लागि हुन लागेको निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचन समितिले २८ भदौंमा काउन्सिलका ३ जना रिक्त बोर्ड सदस्यका लागि हुन लागेको निर्वाचनका लागि मतदान केन्द्रहरु तोकेको हो ।

जसमा ८ जनाले उम्मेदवारी दिएका छन् । ३ बोर्ड सदस्यका लागि उम्मेदवार दिने ८ जनामा सरला केसी, जिता बराल, तारा शाह, कृष्णकुमारी पौडेल, तुलसादेवी अधिकारी, सीता कार्की, रिना श्रेष्ठ र मिनाकुमारी देवकोटाले उम्मेदवारी दिएका छन् ।

कहाँ कहाँ तोकिए मतदान केन्द्र ?

यी हुन ३ बोर्ड सदस्यका ८ जना प्रत्यासी  


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ