गृहपृष्ठ ∕ समाचार ∕ थपिए १९८० जना संक्रमित, ३ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त थपिए १९८० जना संक्रमित, ३ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त हेल्थ आवाज सोमबार, २०७७ मंसीर ८ गते, १६:३८ मा प्रकाशित काठमाडौँ – नेपालमा थप १ हजार ९ सय ८० कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको हो । सोमबारमात्रै १० हजार ३ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ। यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ७ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये ४ सय ५४ महिला र ५ सय ५३ जना पुरुष रहेका छन् । यता, सोमबारमात्रै थप ३ हजार ४३ जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म गरेर २ लाख २ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भैसकेका छन् । हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट ४ योग के हो ? यसका प्रकार र फाइदा ५ एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ६ किन भरिन्छ पेटमा ग्याँस ? कसरी गर्ने उपचार ? ७ सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव कोशी प्रदेशद्वारा औषधि खरिदका लागि सार्वजनिक सूचना आव्हान कोशी प्रदेशका सबै सरकारी अस्पतालको ओपीडी अब दुई सिफ्टमा नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’ प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाट बन्द गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जुम्लामा प्रसूति आवास गृह सञ्चालन सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सुरक्षा निकायका अस्पतालसँग सहकार्य प्रस्ताव