गृहपृष्ठ ∕ समाचार ∕ कोभिड १९ का कारण धरानमा दुइजनाको मृत्यु कोभिड १९ का कारण धरानमा दुइजनाको मृत्यु हेल्थ आवाज सोमबार, २०७७ कात्तिक १० गते, १२:३९ मा प्रकाशित काठमाडौ–कोभिड १९ का कारण विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुइ जनाको मृत्यु भएको छ । प्रितष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार मृत्यु हुनेहरुमा पथरी शनिश्चरे मोरङ्गका ६३ वर्षीय पुरुष र धरान सुनसरीकी ८३ वर्षीया महिला रहेका छन् । ६३ वर्षीय पुरुषमा मध्मेहको समस्या रहेको र ८३ वर्षीया महिलामा उच्च रक्तचापको पुरानो समस्या रहेको अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ३ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ४ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ५ योग के हो ? यसका प्रकार र फाइदा ६ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ७ दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट Kalpana Craft ट्रेण्डिङ गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी गण्डकीको स्वास्थ्य सचिवमा डा. विश्वबन्धु बंगाले नियुक्त निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी ग्यास्ट्रिकको लागि फाइदाजनक पवनमुक्तासन योग, कसरी गर्ने ? युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति डोनाल्ड ट्रम्पद्वारा अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग गर्ने आदेश जारी