२०८१ पुस २२, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षाका लागि दर्ता हुन आव्हान, कति तिर्नुपर्छ शुल्क?

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सुरक्षाका लागि दर्ता हुन आव्हान, कति तिर्नुपर्छ शुल्क?


काठमाडौं-सरकारको स्वास्थ्य तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई  समितिमा नाम दर्ता गराउन आग्रह गरेको छ ।

आइतबार एक सूचना जारी गर्दै समितिले स्वास्थ्य संस्थामा उपचारका क्रममा उत्पन्न हुन सक्ने आकसिमक घटना र आर्थिक दायित्वबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा प्रयोजनका लागि दर्ता हुन आग्रह गरेको हो ।

समितिले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अनुसार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई दर्ता हुन आग्रह गरेको । सुरक्षाका लागि समितिमा नाम दर्ता गराउन चाहने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई नाम दर्ता वापत वार्षिक शुल्क समेत तोकेको छ ।

सुरक्षाका लागि भर्नुपर्ने फारम तथा शुल्क हेर्नुहोस


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ