गृहपृष्ठ ∕ समाचार ∕ बी एण्ड बी अस्पतालमा पीआरपी इन्जेक्सन थेरापी सुरु बी एण्ड बी अस्पतालमा पीआरपी इन्जेक्सन थेरापी सुरु हेल्थ आवाज आईतबार, २०७६ भदौ १ गते, १५:४९ मा प्रकाशित काठमाडौं– ललितपुरको ग्वार्कोस्थीत बी एण्ड बी अस्पतालले प्लेटेरेट रिच प्लाज्मा (पीआरपी) इन्जेक्सन थेरापी सुरु गरेको छ । आईतबार अस्पतालको हाडजोर्नि विभाग प्रमुख प्रा.डा. अशोक कुमार बाँस्कोटा र डा. जगदीशलाल वैद्यले संयुक्त रुपमा उद्घाटन गरी सो सेवा सञ्चालनमा ल्याएका हुन् । अस्पतालले स्पोर्टस् इन्जुरी एण्ड रिजेनेरेटिभ मेडिसिन विभाग अन्तर्गत हाडजोर्नि सम्बन्धि समस्याको उपचारका लागि पीआरपी थेरापी सुरु गरेको हो । स्पोर्ट्स इन्जुरी खेलाडीहरुमा देखिने हाडजोर्नि सम्बन्धि समस्या हो । यद्यपी दुर्घटना हुँदा वा सामान्य रुपमा लड्दा समेत जोर्नि मर्केर स्पोर्ट्स इन्जुरी हुनसक्ने भएकाले यो समस्या जो कोहिमा देखिन सक्छ । स्पोर्ट्स इन्जुरीका कारण हुने हाडजोर्निसम्बन्धि समस्याको उपचारमा पीआरपी थेरापीलाई निकै प्रभावकारी मानिन्छ । यस उपचार पद्धतीमा विरामीकै रगतको प्रयोग गरिने भएकाले यसलाई निकै सुरक्षित मानिन्छ । यो पद्धतिमा बाह्य राषायनिक पदार्थको प्रयोग नगरिने भएकाले यसले कुनै नकारात्मक प्रतिक्रिया गर्दैन । अस्पतालबाट अब हात तथा खुट्टाका जोर्निहरुको बिनाअपरेशन उपचार हुने अस्पतालका प्रमुख कार्यकारी अधिकारी सुरज जोशिले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा निमित्त महानिर्देशकबाटै स्वास्थ्य सेवा विभाग चलाउने तयारीमा मन्त्री पौडेल इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता ३ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ४ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ५ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी कोशी अस्पतालको स्त्री विभागमा ल्याप्राेसकपी सर्जरी सुरू वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा