गृहपृष्ठ ∕ समाचार ∕ कोभिड—१९ का कारण रुपन्देहीमा जनप्रतिनिधिको निधन कोभिड—१९ का कारण रुपन्देहीमा जनप्रतिनिधिको निधन हेल्थ आवाज बिहीबार, २०७७ असोज २२ गते, ११:०६ मा प्रकाशित बुटवल—कोभिड—१९ को संक्रमणबाट रुपन्देहीमा एक जनप्रतिनिधिको निधन भएको छ । सिद्धार्थनगर नगरपालिका—५ का वडा सदस्य इन्जिनियर सुबोध तुलाचनको निधन भएको हो । ४७ वर्षीय तुलाचनको बुधबार राति उपचारका क्रममा युनिभर्सल मेडिकल कलेज भैरहवामा तुलाचनको निधन भएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए । कोरोना पोजेटिभ देखिएपछि उनी घरमै आइसोलेसनमा बसेका थिए । गत असोज १४ गते एक्कासी बेहोस भएपछि युसीएमएस भैरहवामा भर्ना गरिएको थियो । उनको भेन्टिलेटरको सहायतामा उपचार भैरहेको थियो । उनलाई प्लाज्मा थेरापीबाट समेत उपचार गरिएको भएपनि सफल हुन नसकेको केसीले बताए । उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्ण रुपमा खराब भएको थियो । तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच… स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन निर्माण सम्पन्न नभएको भवन स्वास्थ्यमन्त्रीले उद्घाटन गर्न खोजेपछि विपीका पदाधिकारीबीच विवाद बीमा सुधारको कार्ययोजना बनाउन भन्दैं स्वास्थ्यमन्त्रीले बनाए अर्को समिति डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र