गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु बुटवलमा थप दुईजना कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ असोज २१ गते, १३:०५ मा प्रकाशित बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेसन शाखा बुटवलमा उपचाररत थप दुई जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । कोभिड १९ का लक्षण देखिएपछि उपचारमा रहेकी बुटवल–९ की ५५ वर्षीया महिला र पश्चिम नवलपरासीको सुनवल ५ का ७६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । गत असोज १६ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन शाखाको आईसीयूमा उपचाररत पुरुषको मंगलबार राती र असोज १७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकी महिलाको बुधवार बिहान मृत्यु भएको गौतमले बताए । उनीहरु दुवैमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो । यसैबिच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोनाका लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा कोरोनाको पोजेटिभ रिपोर्ट आएको नगरप्रमुख घिमिरेले बताए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब धरानका मेयरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘ग्रीन वेल्ट’ क्षेत्रमा… वीर अस्पतालमा दुई सिफ्ट शल्यक्रिया सेवा दिने तयारी स्वास्थ्यमा राज्यले लगानी बढाउनुपर्छ : स्वास्थ्यमन्त्री स्वास्थ्य सचिवका लागि डा. संगीता, डा. टंक र डा. विकासको… स्वास्थ्य बीमा व्यवस्थित गर्न दुई चरणको काम थालिसक्यौं : स्वास्थ्यमन्त्री धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ सिभिलको कार्यकारी निर्देशकको दौडमा रहेका ११ जना डाक्टर, को कस्ता ? ६ आयुर्वेद अस्पतालको अध्यक्षमा बस्नेत ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै चीनमा पुनः लकडाउन घोषणा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक ल्याप्रोस्कोपी प्रविधिबाट हाइड्याटिड सिष्टको शल्यक्रिया कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै चीनमा पुनः लकडाउन घोषणा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् सल्यान अस्पताल स्वास्थ्यकर्मीले पाँच महिनादेखि पाएनन् तलब