गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको सचिवालयका ४ जनालाई कोरोना पुष्टि प्रधानमन्त्रीको सचिवालयका ४ जनालाई कोरोना पुष्टि हेल्थ आवाज शनिबार, २०७७ असोज १७ गते, १७:३१ मा प्रकाशित काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सुर्य थापा र स्वकिय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार गरिएको स्वाब परीक्षणमा ४ जनामा कोरोना पुष्टि भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. भट्टराईले जानकारी दिए । ‘सबैको स्वाब परीक्षण गर्ने भनिएपछि हामीले पनि हिजाे स्वाब दिएका थियौं,’ उनले भने, ‘आज कोरोना पोजेटिभ देखिएको थाहा भयो ।’ सचिवालयका ४ जनासहित थप अन्य कर्मचारी र सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको पाइएको छ । सचिवालयका सदस्यमा कोरोना देखिएपछि प्रधानमन्त्रीको पनि स्वाब परीक्षण गर्ने तयारी भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त वीर अस्पतालको निर्देशकमा डा दिलीप शर्मा धेरै पढिएका १ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने २ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता ३ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ४ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ५ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ६ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प कोशी अस्पतालको स्त्री विभागमा ल्याप्रोस्कोपी सर्जरी सुरू चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी