गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन ११ जना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ५०९ पुग्यो एकैदिन ११ जना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ५०९ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १७:०८ मा प्रकाशित काठमाडौँ – थप ११ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । मृत्यु हुनेमा सुनसरीका ५३, ५० र २७ वर्षीय ३ पुरुष, काठमाडौँका ७८ वर्षीय वृद्ध र २ ६८ वर्षीय वृद्ध, भक्तपुरका ४८ वर्षीय वृद्ध, बाँकेकी ३४ वर्षीया महिला, र रुपन्देहीका ८० वर्षीय वृद्ध, ५५ वर्षीय वृद्ध र ४२ वर्षीय वृद्ध रहेका छन् । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ५ सय ९ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन दुर्गमका दुःख : हुम्लामा बाटोमै सुत्केरी डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त