गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली प्रतिष्ठानका २ चिकित्सकसहित २५ नर्स तथा कर्मचारी संक्रमित कर्णाली प्रतिष्ठानका २ चिकित्सकसहित २५ नर्स तथा कर्मचारी संक्रमित हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १०:३२ मा प्रकाशित काठमाडौं–केही दिनदेखि कोरोनामुक्त भएको भनिएको जुम्लामा पुनः कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत विशेषज्ञ चिकित्सकसहित २५ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको हो । प्रतिष्ठानको पिसिआर प्रयोगशालामा परीक्षण गर्दा बुधवार बेलुका चिकित्सकसहित स्वास्थ्यकर्मी र स्टाफहरुमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए । संक्रमित हुनेमा एक जना विशेषज्ञ चिकित्सक र एकजना मेडिकल अफिसर रहेका छन् । त्यसैगरी शल्यक्रिया कक्षमा र जनरल वार्डमा काम गर्ने नर्स तथा अन्य कर्मचारी संक्रमित भएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ५ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र एक्सनमा वीरका निर्देशक डा. पौडेलः सेवा प्रवाहदेखि कार्यालय समयसम्ममा कडाइ कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा