गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित प्रधानमन्त्री अस्वस्थ भएपछि नेकपाको सचिवालयको बैठक स्थगित हेल्थ आवाज बिहीबार, २०७६ साउन ३० गते, १७:५० मा प्रकाशित फाइल तस्वीर काठमाडौं—प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बोलाइएको बैठक ओली अस्वस्थ भएपछि स्थगित भएको हो । बालुवाटार निकट स्रोतकाअनुसार प्रधानमन्त्रीलाई सामान्य ज्वरो तथा जिउ दुखेकाले बैठक स्थगित गरिएको हो । प्रधानमन्त्रीलाई बिसन्चो भएपछि बैठक बस्न बालुवाटार पुगेका नेताहरु पनि फर्किएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको अस्वस्थ भएपछि बैठक औपचारिक एजेण्डामा प्रवेश नगरेको बताए । नेकपाले बिहीबार केन्द्रीय विभाग र जनवर्गीय संगठनको कार्यविभाजन टुंगो लगाउन बैठक बोलाएको थियो । प्रधानमन्त्री सोमबार मात्रै सिंगापुरबाट उपचार गरेर फर्किएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ My Journey Against Myeloma ५ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ६ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ My Journey Against Myeloma नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र आधारभूत स्वास्थ्य केन्द्रमा ६ देखि १० जनासम्म जनशक्ति रहने, यस्तो छ प्रस्तावित संगठन संरचना ६ वटा प्राथमिकतामा हुँदैछ स्वास्थ्यतर्फका कर्मचारीको समायोजन मिलान काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? दक्ष प्रसुति स्वास्थ्यकर्मी उत्पादन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान My Journey Against Myeloma नर्भिकको अवैध संरचना हटाएर छाड्ने बालेनको घोषणा ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र आधारभूत स्वास्थ्य केन्द्रमा ६ देखि १० जनासम्म जनशक्ति रहने, यस्तो छ प्रस्तावित संगठन संरचना ६ वटा प्राथमिकतामा हुँदैछ स्वास्थ्यतर्फका कर्मचारीको समायोजन मिलान काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? दक्ष प्रसुति स्वास्थ्यकर्मी उत्पादन गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान