गृहपृष्ठ ∕ समाचार ∕ ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, ०७:५२ मा प्रकाशित काठमाडौं– निजी प्रयोगशाला सञ्चालकहरुले कोभिड–१९ को आरटी पीसीआर परीक्षण ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने भएका छन् । सरकारले निर्धारण गरेको २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसक्ने बताउँदै आएका उनीहरुले ३ हजार ८ सय ९९ रुपैयाँसम्म पीसीआर परीक्षण गर्न सक्ने बताएका हुन् । मन्त्रालयले निर्धारण गरेको भन्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८ सय ९९ रुपैयाँमा यथार्थपरक रहेको निजी ल्याब तथा अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हाल शुल्कको विषयमा मन्त्रालयसँग छलफल भैरहेको छ र छलफल सकारात्मक भएको जनाइएको छ । मन्त्रालयले नयाँ दररेट नतोकेसम्म ३ हजार ८ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने विज्ञप्तीमा भनिएको छ । निजी ल्याबहरुले यसअघि ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेका थिए । त्यसलाई घटाएर ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने घोषणा गरेका हुन् । केही निजी अस्पताल तथा प्रयोगशालाहरुले भने सरकारले तोकेको २ हजारमै पीसीआर परीक्षण गर्दै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै