गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ७५५ सहित थप १४९७ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ असोज ८ गते, १६:३५ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ७ सय ५५ सहित थप १ हजार ४ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबारथप १४९७ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ६९ हजार ३ सय १ पुगेको छ। जसमध्ये १८ हजार ४ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय ९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ५१ जना र ललितपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या ४ सय ५७ रहेको छ। देशभर गरेर आज आइसियु २ सय ३२ जना र भेन्टिलेटरमा २८ जना उपचाररत छन् । कुन प्रदेशमा थपिए कति संक्रमित ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ सिभिल अस्पतालमा आँखा विभाग स्थापना गर्न चीनले दियो सामाग्री Kalpana Craft ट्रेण्डिङ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित चीनमा पुनः लकडाउन घोषणा कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल, यस्ता पो स्वास्थ्यकर्मी गिजा सुन्निने र रगत बग्ने समस्याबाट छुटकारा पाउने घरेलु उपाय डा. ढुण्डिराज पौडेलको सल्लाहः श्वर बस्ने समस्याबाट यसरी बच्न सकिन्छ