गृहपृष्ठ ∕ समाचार ∕ एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा कार्तिक १ गते एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा कार्तिक १ गते हेल्थ आवाज आईतबार, २०७७ असोज ४ गते, १९:४० मा प्रकाशित काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले कार्तिक १ गतेको दिन एमबिबिएस र बिडिएसको लाइसेन्स परीक्षा लिने मिति तोकेको छ । काउन्सिलको असोज १ र २ गते बसेको फुलहाउसको बैठकले उक्त मिति तोकेको हो । उक्त लाइसेन्स परीक्षा कसरी लिने भन्ने विषयमा विस्तृत जानकारी काउन्सिलले १/२ दिनभित्रमा निर्णय गर्ने काउन्सिलका रजिष्टार कृष्ण अधिकारीले जानकारी दिए। यसअघि काउन्सिलले गत साउन २० गते काठमाडौँ उपत्यका सहित देशभरका १७ परीक्षा केन्द्रबाट लाइसेन्स परीक्षा लिएको थियो । सो परीक्षामा झन्डै ११ सय परीक्षार्थीले परीक्षा दिएका थिए। जसमध्ये ५० प्रतिशत परीक्षार्थी उतिर्ण भएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा सुधारको कार्ययोजना एक साताभित्र लिएर आउन प्रधानमन्त्रीको निर्देशन सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ४ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दशैंका के खाने, कसरी खाने ? यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन जिल्ला अस्पताल सल्यानको भवन निर्माणको काम १० महिनादेखि अलपत्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन