गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु विराटनगरको नोबेल अस्पतालमा एक महिला संक्रमितको मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, २०:५० मा प्रकाशित विराटनगर÷ विराटनगरस्थित नोबेल अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका–७ बाहुनीकी ६४ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्नका लागि नोबेल अस्पताल ल्याएको महिलाको शल्यक्रिया गर्न नपाइकन ज्यान गएको छ । महिलालाई शल्यक्रियाका लागि भदौ २८ गते अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या थपिँदै गएपछि आईसीयूमा भर्ना गरेर उपचार थालिएकी उनको राति १० बजे मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनको २८ गते नै स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्न पठाइएकोमा मंगलबार साँझ रिपोर्ट पोजेटिभ आएको र थप उपचारका लागि कोभिड अस्पताल पठाउने तयारी हुँदै गर्दा मृत्यु भएको दाहालले जानकारी दिए । सो महिलाको मृत्यु भएसँगै बेलबारी नगरपालिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि बेलबारी– ५ की महिलाको मृत्यु भएको थियो । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्य एआइको उपभोक्ताबाट आफै उत्पादक बनाउने घोषणा गर्दै सम्पन्न भयो… सुर्खेतका २४ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइने एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा… विद्यालय पाठ्यक्रममा स्वास्थ्य पाठ्यक्रम परिमार्जनका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ४ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ५ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ६ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ७ भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन Kalpana Craft ट्रेण्डिङ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र दिशा पटानीको सुन्दरताको राज : यी घरेलु उपायले उनलाई बनायो सधै फिट एण्ड हिट चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मानसिक स्वास्थ्य सुधारमा स्वास्थ्यकर्मीको भूमिका अहम रहन्छ : मन्त्री भण्डारी स्वास्थ्यकाे लागि गुणकारी बेल स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी