गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित युवकको धरानमा उपचारका क्रममा मृत्यु हेल्थ आवाज बुधबार, २०७७ भदौ ३१ गते, १०:२५ मा प्रकाशित जनकपुर-सप्तरीका एक कोरोना संक्रमित युवकको उपचारको क्रममा धरानमा मृत्यु भएको छ । सप्तरीको खडक नगरपालिका ३ का ३५ वर्षीय युवकको बुधबार बिहान करिब ६ बजे मृत्यु भएको हो । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । भदौं ३० मा धरानमा भर्ना भएका युवकको बुधबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । मृतक युवकमा मिर्गौलाको समस्या समेत थियो । उनी हप्तामा २ पटक डायलाइसिस गराउँदै आएका थिए । साथै उनमा उच्च रक्तचाप समेत रहेको थियो । मृतक युवकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको छ । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक… मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको… डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड स्थापना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त धेरै पढिएका १ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द २ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ३ योग के हो ? यसका प्रकार र फाइदा ४ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? ५ कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. ढकाल नियुक्त ६ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी आन्दोलित, अनिश्चितकालीन तालाबन्दी ७ डाक्टरहरुलाई तरंगित पारेको पर्साका प्रमुख जिल्ला अधिकारी अर्यालको भाषणको अन्तरकथा Kalpana Craft ट्रेण्डिङ डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड डा. विष्णु थापाको सल्लाहः बालबालिकाको स्वास्थ्यको कसरी ख्याल गर्ने ? क्षयरोग के हो ? कसरी सर्छ ? पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका डेढ दर्जन बढी चिकित्सकहरु वर्षौदेखि दैनिक ज्यालादारीमा गोदानद्वारा ५० शैय्याको अस्पतालका लागि १६६ जनाको दरबन्दीसहितको सुझाव पेश (प्रस्तावसहित) डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् मुटु रोगका १२ प्रमुख लक्षणहरू महिलामा सेतो पानी बग्ने समस्या र सामाधान स्वास्थ्य पत्रकार आचार्यलाई एएमआर ग्लोवल मिडिया अवार्ड, खड्कालाई सेरो अवार्ड