गृहपृष्ठ ∕ समाचार ∕ बंगलादेशबाट आएको रेम्डेसिभिर ३० अस्पताललाई बाँडियो, कसलाई कति ? बंगलादेशबाट आएको रेम्डेसिभिर ३० अस्पताललाई बाँडियो, कसलाई कति ? हेल्थ आवाज मंगलबार, २०७७ भदौ ३० गते, १३:३४ मा प्रकाशित काठमाडौं—बंगलादेशबाट सहयोगका रुपमा आएको ५ हजार भायल रेम्डेसिभिर विभिन्न अस्पतालहरुलाई बाँड्न सुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीकाअनुसार पहिलो चरणमा औषधि प्रभावकारिता हेर्नका लागि विभिन्न ३० अस्पताललाई २ हजार ९ सय ६० भायल रेम्डेसिभिर बाँड्न सुरु गरिएको हो । औषधिको प्रभावकारिकता हेर्नका लागि अनुमति पाएका अस्पतालहरुलाई अध्ययनका लागि सो औषधि वितरण गर्ने निर्णय भएको डा. ज्ञवालीले बताए । परिषद्ले बनाएको गाइडलाइनअनुसार मापदण्डमा परेका बिरामीहरुलाई सम्बन्धित चिकित्सकहरुले रेम्डेसिभिर दिन सक्नेछन् । परिषद्ले पहिलो चरणमा आईसीयु, कोभिड—१९ वेड र सम्भावित गम्भीर बिरामीको आवश्यकताका आधारमा ३० वटा अस्पतालमा २ हजार ९ सय ६० भायल रेम्डेसिभिर दिने प्रक्रिया सुरु गरेको हो । एनएचआरसीको मापदण्डअनुसार सामान्यबाट गम्भीर हुँदैं गएको आईसीयु र भेन्टिलेटरमा नराखेका बिरामीलाई ५ दिनको कोर्स, गम्भीर आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीलाई १० दिनको कोर्स दिइने उल्लेख छ । कुन अस्पताललाई कति जाँदैंछ रेम्डेसिभिर ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ योग के हो ? यसका प्रकार र फाइदा ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह डा. विनोद शेरचनको सल्लाहः जाडोमा हाडजोर्नीको दुखाइबाट कसरी बच्ने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द यस्तो हुनुपर्छ दशैंमा वृद्धवृद्धाको खानपिन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित दशैंका के खाने, कसरी खाने ? यसरी गरौं दशैंमा बालवालिकाको खानपिनमा हेरचाह