गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु हेल्थ आवाज शनिबार, २०७७ भदौ २७ गते, ११:५२ मा प्रकाशित बुटवल—बुटवलमा भेन्टिलेटरको सहायतामा उपचाररत एक कोभिड—१९ संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा धागो कारखानामा भेन्टिलेटरमा उपचार गरिरहेका रुपन्देही ओमसतिया—४ का ४० बर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो । मृतक पुरुषमा उच्च ज्वरो देखिएपछि गत भदौं १४ गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो । सोही दिन नै उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनको शनिबार बिहान साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । उनीसँगै रुपन्देहीमा १६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै नागरिक अस्पतालले संचालनमा ल्यायो अत्याधुनिक आईसीयु लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ३ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो ४ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ५ चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै ६ My Journey Against Myeloma ७ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द Kalpana Craft ट्रेण्डिङ नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र आन्दोलनरत कर्मचारीबीच काठमाडौंमा वार्ता हुँदै सिड्नीमा ३९ वर्षीया नेपाली नर्सको रहस्यमय मृत्यु ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र देउराली जनताको एक वर्षको कारोबार दुई अर्बमाथि चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी लाजिम्पाटमा ब्रेन एण्ड न्युरो साइन्स सेन्टर सञ्चालन