गृहपृष्ठ ∕ समाचार ∕ त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १५:२२ मा प्रकाशित काठमाडौँ – मानसिक रोग विभाग, त्रि.वि. शिक्षण अस्पतालले सि.वि.एम नेपालसँगको सहकार्यमा आत्महत्या रोकथामका लागि हेल्पलाइन सेवा निःशुल्क रुपमा प्रवाह गर्ने भएको छ। अस्पतालले आत्महत्या रोकथाम दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी बिहिबारबाटै निशुल्क सेवा संचालन गर्ने जानकारी दिएको हो । आत्महत्याको बढ्दो आवस्थालाई मध्येनजर गर्दै यसको रोकथामका लागि अस्पतालले विगत ७ वर्ष देखि हेल्पलाइन सेवा संचालनमा ल्याएको हो। आफ्नो सम्पूर्ण स्रोतहरु उक्त सेवाको लागि लगाएको र यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणलाई पर्ने अस्पतालले जनाएको छ । उक्त सेवाको प्रयोग पश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाट पछि हटेको पाइएको अस्पतालले बताएको छ । त्यति मात्र नभई हेल्पलाईन सेवा आत्महत्याको सोच आएका मानिसले सेवा लिँदा गोपनियताको संंरक्षण हुने भएकाले पनि हेल्पलाईन सेवा रोजाइको माध्यम रहन गएको अस्पतालको भनाई छ। यसका साथै अस्पतालले निःशुल्क हेल्पलाईन सेवा १६६०–०१–२१६०० लाई सबैको पहुँचसम्म पु¥याउनका लागि अनुरोध समेत गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प स्वास्थ्य सेवा विभागको महानिर्देशक डा टंक वाराकोटीलाइ बनाउने तयारी विकास अर्थशास्त्री डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त धेरै पढिएका १ ‘स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मसँग पटक-पटक अन्याय गर्नुभएको छ’ : डा. संगीता २ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता ३ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ४ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ५ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ६ बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ७ नवनियुक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाद्वारा पदबहाली Kalpana Craft ट्रेण्डिङ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह मो:मो अड्किएर एकको मृत्यु चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने लो ब्लड प्रेसर भएका व्यक्तिले के खाने ? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान कोविड १९ सर्तकताः स्वास्थ्यकर्मीले प्रसुती र किरिया विदा बाहेक अन्य विदा वस्न नपाइने मोरङको धनपालथानमा १५ शैय्याको निर्माणधीन अस्पतालको काम ठप्प इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो