गृहपृष्ठ ∕ समाचार ∕ त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै त्रि.वि. शिक्षण अस्पतालले आत्महत्या रोकथामका लागि निःशुल्क हेल्पलाइन सेवा सुरु गर्दै हेल्थ आवाज बिहीबार, २०७७ भदौ २५ गते, १५:२२ मा प्रकाशित काठमाडौँ – मानसिक रोग विभाग, त्रि.वि. शिक्षण अस्पतालले सि.वि.एम नेपालसँगको सहकार्यमा आत्महत्या रोकथामका लागि हेल्पलाइन सेवा निःशुल्क रुपमा प्रवाह गर्ने भएको छ। अस्पतालले आत्महत्या रोकथाम दिवसको अवसरमा एक कार्यक्रम आयोजना गरी बिहिबारबाटै निशुल्क सेवा संचालन गर्ने जानकारी दिएको हो । आत्महत्याको बढ्दो आवस्थालाई मध्येनजर गर्दै यसको रोकथामका लागि अस्पतालले विगत ७ वर्ष देखि हेल्पलाइन सेवा संचालनमा ल्याएको हो। आफ्नो सम्पूर्ण स्रोतहरु उक्त सेवाको लागि लगाएको र यसको प्रत्यक्ष प्रभाव आम सर्वसाधारणलाई पर्ने अस्पतालले जनाएको छ । उक्त सेवाको प्रयोग पश्चात् १० मा एकजनाले आत्महत्याको कार्य गर्नबाट पछि हटेको पाइएको अस्पतालले बताएको छ । त्यति मात्र नभई हेल्पलाईन सेवा आत्महत्याको सोच आएका मानिसले सेवा लिँदा गोपनियताको संंरक्षण हुने भएकाले पनि हेल्पलाईन सेवा रोजाइको माध्यम रहन गएको अस्पतालको भनाई छ। यसका साथै अस्पतालले निःशुल्क हेल्पलाईन सेवा १६६०–०१–२१६०० लाई सबैको पहुँचसम्म पु¥याउनका लागि अनुरोध समेत गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ६ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत विराटनगरमा एक हजार शैयाको आइसोलेसन बन्ने सूर्तिजन्य पदार्थमा करको दायरा ६५ प्रतिशतले बढाउनुपर्छः सांसद डा. कार्की नेपालमा थप १७ जनामा कोभिड-१९ संक्रमण काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाउन २ अर्ब ६५ करोड लाग्ने पाटन अस्पतालका चिकित्सकले गरे तीन दिनका नवजात शिशुको जटिल शल्यक्रिया किन हुन्छ महिला र पुरुषमा बाँझोपन ? कसरी समाधान गर्ने ? सुदूरपश्चिम र कर्णालीका सामाजिक विकास सचिव, बागमती र लुम्बिनीका स्वास्थ्य सचिव फेरिए नेपालका 'विश्व ब्राण्ड' डा. सन्दुक रुइत विराटनगरमा एक हजार शैयाको आइसोलेसन बन्ने सूर्तिजन्य पदार्थमा करको दायरा ६५ प्रतिशतले बढाउनुपर्छः सांसद डा. कार्की