गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको ट्वीट —मेरो स्वास्थ्य सामान्य छ प्रधानमन्त्री ओलीको ट्वीट —मेरो स्वास्थ्य सामान्य छ हेल्थ आवाज सोमबार, २०७६ साउन २७ गते, १६:५० मा प्रकाशित काठमाडौं—सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । सोमबार आफ्नो ब्यक्तिगत ट्वीटर एकाउण्टमार्फत उनले आफू स्वस्थ रहेको जानकारी दिएका हुन् । ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु,’ उनले ट्वीटमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार ब्यक्त गर्दछु ।’ प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितीप्रति चासो राखी चिन्ता ब्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश एनसीडिए मोरङको होली मिलन कार्यक्रम स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त चीन सरकारले ५० इलेक्ट्रिक एम्वुलेन्स दिने धेरै पढिएका १ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता २ बहिरोपनको समस्या विकराल बन्नुका कारणहरू, लक्षण र उपचार विधी ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान ४ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ५ वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने ६ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? ७ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनसीडिए मोरङको होली मिलन कार्यक्रम क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो एनसीडिए मोरङको होली मिलन कार्यक्रम क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह COPD Disease - Symptoms, causes and its treatment हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा