गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीको ट्वीट —मेरो स्वास्थ्य सामान्य छ प्रधानमन्त्री ओलीको ट्वीट —मेरो स्वास्थ्य सामान्य छ हेल्थ आवाज सोमबार, २०७६ साउन २७ गते, १६:५० मा प्रकाशित काठमाडौं—सिंगापुरमा उपचार गरेर आज स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । सोमबार आफ्नो ब्यक्तिगत ट्वीटर एकाउण्टमार्फत उनले आफू स्वस्थ रहेको जानकारी दिएका हुन् । ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी आज फर्किएको छु,’ उनले ट्वीटमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार ब्यक्त गर्दछु ।’ प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितीप्रति चासो राखी चिन्ता ब्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ब्यक्त गरेका छन् । गत शनिबार प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८… आवासीय चिकित्सकहरुको निर्वाह भत्ता नतोकी सिट तोक्ने प्रक्रिया रोक्न माग विद्यालयमा ‘स्वास्थ्य दूत’ नियुक्त गर्ने स्वास्थ्यमन्त्रीको निर्णय एमपक्स नियन्त्रणका लागि स्वास्थ्यमन्त्री पौडेलद्वारा त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो धेरै पढिएका १ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा २ वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव ३ असफल भएको ‘स्याटेलाइट प्रत्यारोपण अभियान’, भेरीमा ब्युत्याउँन खोज्दैं स्वास्थ्यमन्त्री पौडेल ४ भेरी अस्पताल नेपालगन्जमा फ्याक्टर रिप्लेसमेन्टसहित हेमोफिलियाको उपचार सेवा सुरु ५ सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु ६ अनमीव अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू ७ स्थानीयस्तरमै पौष्टिक आहार बनाउन सिक्दैं साँपुल्ली गाउँकी महिला Kalpana Craft ट्रेण्डिङ तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप My Journey Against Myeloma ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE) ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो तीन करोडको औषधि खरिद गर्दै कर्णाली प्रदेश सरकार अस्पतालको ओपीडी सेवा र शैक्षिक कार्यक्रममा अवरोध गरी आन्दोलन नगर्नु लेखा समिति सभापतिका स्वकीय विवादमा, एमबीबीएसमा नाम निकाल्ने भन्दै ३८ लाख बढी लिएको आरोप My Journey Against Myeloma ढाडको नसा च्यापिएको उपचारमा नयाँ आयाम-युबीई (UBE) ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै नेपालगन्ज मेडिकल कलेज व्यवस्थापन र कर्मचारीबीच विवाद चर्कियो