गृहपृष्ठ ∕ समाचार ∕ करारका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थपिने करारका चिकित्सक तथा स्वास्थ्यकर्मीको करार अवधि पुस मसान्तसम्म थपिने हेल्थ आवाज बुधबार, २०७७ भदौ १७ गते, १६:३१ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करारमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको करार अवधि पुस मसान्तसम्म थप्ने भएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोभिड—१९ का कारण सबैको करार अवधि पुस मसान्तसम्म थप गरिने बताए । छात्रवृत्तिमा अध्ययन गरेर मन्त्रालयसँगको करारअनुसार काम गरिरहेका चिकित्सकहरुको करार सकिएको भएपनि पुस मसान्तसम्मकै लागि मन्त्रालय थप गरेको छ । यस्तै, स्वीकृत दरबन्दी रिक्त रहेको स्वास्थ्य संस्थामा संस्था आफैले छोटो प्रतिस्पर्धाका आधारमा जनशक्ति भर्ना गर्न सक्ने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ । समायोजन भएका तथा पदस्थापन भइनसकेका स्वास्थ्यकर्मीलाई पहिल्यै काम गरिरहेको स्थानमा नै काम गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी… निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १०… धेरै पढिएका १ राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर २ न्युट्रास्युटीकलका अध्यक्षको बदमासी: म्याद सकिएको खाद्यपूरकमा नयाँ स्टीकर टाँस्दै बजार पठाउँदै ३ निजी मेडिकल कलेजमा आवासीय चिकित्सकको १८ हजार र इन्टर्नको १० हजार रुपैयाँ तलब ४ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्य बीमा : बिमित रहेकै ठाउँमा सेवा लिन पाउने गरी नियमावली संशोधनको तयारी ७ सिभिल अस्पताल अब ‘आन्दोलनमुक्त अस्पताल’ Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु सुदूरपश्चिम प्रदेशको अनुसन्धान परिषद्को काउन्सिलरमा डा. अन्सारी नियुक्त कोशी प्रदेशभर कान रोगको रोकथामबारे जनचेतना फैलाउन आवश्यक छ : मन्त्री राई एक चिकित्सकको भागमा २३ हजार जनता, चार सय बढी विशेषज्ञ चिकित्सकको अभाव राउटे बस्तीमा निःशुल्क स्वास्थ्य शिविर दोलखाका औषधि पसलमा एप्रोनसहितका फर्मासिष्ट एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा सरकारले पक्षघातको महंगो औषधि निःशुल्क उपलब्ध गराउने परोपकार प्रसुति गृह थापाथलीमा २८ वर्षीया महिलाले जन्माइन् ५ शिशु